चीनलाई भारतले उछिन्दै, यस्तो छ तथ्यांक

संयुक्त राष्ट्रसंघको अर्थव्यवस्था र सामाजिक मामिला विभाग (यूएन–डीईएसए)ले विश्वको जनसंख्यासम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक रिपोर्ट अनुसार वर्तमान विश्वमा चीन १ अर्ब ४२ करोड जनसंख्या सहित सबैभन्दा बढी जनसंख्या हुने मुलुक बनेको छ । त्यसपछि १ अर्ब ३६ करोड जनसंख्या सहित भारत दोस्रो स्थानमा छ । रिपोर्टले भविष्यको जनसंख्या पनि प्रक्षेपण गरेको … Continue reading चीनलाई भारतले उछिन्दै, यस्तो छ तथ्यांक